स्वतन्त्र अभिव्यक्ति दिदै आएका फरक पात्र मुकुन्द घिमिरेका बुब आमा एक साथ मिडियामा आएका छन । मुकुन्दे एउटा फरक सपना बोकेको मानिस भएको र उस्को अभियान जनचेतना मुलक भएको आफुले महसुस गरेको मुकुन्दका पिताको अनुभव रहेको बताएका छन।जीवन को धेरै समय समाज सेवा, शिक्षा सेवा र राजनीति सेवामा बिताएका मुकुन्दका पिताले राजनितीमा सबै सफल हुन्छन भन्ने कुनै ग्यारेन्टी नहुने भएपनी मुकुन्द को चर्चा र परिचयले आफुहरु खुशी नै भए पनि इमान्दार पुर्वक आफ्ना बिचार राख्ने मानिस बाच्न र जिउन मुस्किल हुने र उस्ले पाएको दुख र संघर्षले भने आफुहरु दुखी भएको बताएका छन।
बुबा आमा ले मुकुन्द धेरै कुरामा सफल हुन नसकेको देख्दा र बिबाह अहिले सम्म नहुदा भबिस्यमा अझै दुखहोला कि भन्ने चिन्ता रहेको बताएका छन । भने मुकुन्दका ३ आमा ,३दाजुभाइ र दिदी बैनिहरु रहेका छन।मुकुन्दका बिचार र अभियानलाई साथ दिन उन्का बुबा आमाले पनि सबै सग अनुरोध गरेका छन ।
प्रतिक्रिया