गोपाल किराती भन्छन्,अब ओली सगं लड्न प्रचण्ड र माधवकुमार एक ठाउँ। (भिडियो सहित)

इनेप्लिज २०७५ चैत २९ गते २१:२७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी( माओबादी केन्द्र )का अध्यक्ष गोपाल किरातीले मुलुक जटिल अफ्ठ्यारोमा परेको भन्दै यस्को निकासकालागी जनता स्वतन्त्र तरिकाले लड्नु र ओली सरकारलाई बिस्थापित गर्नुको बिकल्प नभएको बताएका छन ।

मुलुक भ्रष्टाचारले आक्रान्त भएको भन्दै नेता किराँती ले बालुवाटार र सिहदरबारमा बसेर जे पनि गर्दा हुन्छ भन्नेहरुलाई जनताले जवाफ दिएरै छाड्ने भन्दै बिप्लब नेकपा सगको बार्ताको लागि पनि ओलि सरकारको बिस्थापनलेसकारात्मक भुमिका निर्बाह गर्न सक्ने भन्दै अब मुलुकमा माधव नेपाल प्रधानमन्त्री बन्न सक्ने नया खुलासापुर्ण सङ्केत समेत गरेका छन । आफुहरुले बैध सग एकताकालागी छलफल गरिरहेको र बिप्लबसग भने कारेक्रमहरुमा आफुहरुको फरक बिचार रहेकाले तत्काल एकता भैहाल्छ भन्ने स्थिती नरहेको समेत बताएका छन ।

प्रतिक्रिया