कास्कीको लुम्लेका रामचन्द्र सुनार २०५४ सालमा साउदी गए । गाउँघरमा साथी भई बा आमा श्रीमती र छोरी संगै बसेका उनलाई विदेश जाँदा निकै सास्ती खेप्नु पर्यो । एजेन्टले निकै समस्यामा पार्दियो । उनले आफु विदेशमा पुग्दा पनि निकै समस्या झेले ।
विभिन्न समस्याका बाबजुद अलिअलि पैसा कमाएर घरमा पठाए, तर आफन्तले उनको पैसा खाईदिए । निकै पिडा खेपेका रामचन्द्र विदेशबाट फर्किसकेका छन् तर उनको ति विगतका दिनका पिडा अहिले पनि बल्झिन्छन् । उनले आफुले भोगेको दुखलाई समेटेर कविता बनाएका छन् । उनले अहिले जस्तो भएको भए आफुले एल्बम निकाल्न सक्ने बताए ।
तर त्यतिबेला यस्तो कुराका जानकारी आफुलाई नभएको बताए । हेर्नुहोस उनको विदेश जाँदा भोगेको पिडा यसरी व्यक्त गरे उनले ।
प्रतिक्रिया