काठमाडौं । केहि साता अघि बारा र पर्सामा आएको हुरीपीडितहरुको मनोभावनामा केन्द्रीत गीत सार्वजनिक भएको छ । गीतका शब्द–शब्दमा हुरीपीडितहरुको भावलाई समेटिएको छ ।भुषण खतिवडाको संगीत र पदम बहादुर निरौलाको शब्द रहेको मर्मस्पर्शी गीतमा संगीतकार खतिवडा र गायिका दीपा पन्तको स्वर छ ।
सुनिता थापाको गीतको भिडियोमा बारा र पर्साका हुरीबाट भएको क्षति र त्यसको राहत तथा उद्धार गर्दाका केही फुटेजहरु समावेश गरिएको छ । हेरौँ भिडियोः
प्रतिक्रिया