बारा हावाहुरी :कठै कति दुख्यो होला ? घाइतेहरु रहेको अस्पतालमा पुग्दा जे देखीयो(भिडियो सहित)

इनेप्लिज २०७५ चैत २७ गते ११:१९ मा प्रकाशित

आईतवार आएको भिषण आँधी हुरीमा परेर बारा र पर्सामा अहिलेसम्म ३१ जनाको मृत्यु भइसकेको छ जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३१ जनाको मृत्यु भएको हो । आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिनु भएको छ ।

बिहिबार बाराको गण्डक अस्पतालमा पुग्दा भयाभह दृश्य देख्न सकीन्थो अस्पतालको बेडमा उपचार गराईरहेका केहीलाई आफ्नो दुखाइले पिडा भइरहेको थियो भने केहीलाई आफ्नोसंगै परिवारका सदस्यहरु कहाँ र के गर्दै छन् भन्ने चिन्ता थियो ।

केहि बिरामी भर्खर होस् खुलेर आफु कहाँ के गर्दै छु भन्ने प्रस्न गर्दै थिए हेर्नुहोस् यो कहाली लाग्दो दृश्य l घाइतेहरु रहेको अस्पतालमा जे देखियो जस्ताको तस्तै भिडियोमा हेर्नुहोस

प्रतिक्रिया