डाक्टरको नाममा कलंक सचितानन्द यादव,ज्वाई भनेको पापी डाक्टरले मेरो बहिनीलाई कुटीकुटी मार्यो(भिडियो सहित)

इनेप्लिज २०७५ चैत २७ गते १:४० मा प्रकाशित

डाक्टर एक सम्माननित पेशा, समाजलाई दिशा देखाउने वा भनौ स्ब्य समाजको सम्बाहाक तर डाक्टर सचितानन्द यादव डाक्टरको नाममा कलंकनै रहे l उनले आफ्नी श्रीमतीलाई कुटीकुटी मारे अझ कहालीलाग्दो त के भने उनले १४ वर्षसम्म श्रीमती सुनिता यादवलाई चरम यातना दिएको उनका दाजुले खुलाएका छन्

वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितसंग बिहे गरेको केहि समयमै उनले घर,गाडी दाइजोकोरुपमा मागेका थिए उनले भने अनुशारको दाइजो नपाएपछी उनले श्रीमतीलाई यातना दिन थाले यातना यतिसम्मकी उनलाई १२,१५ दिनसम्म खान दीइदैनथो माइतसंग सम्पर्क गर्ने उनलाई रोक थियो

हाम्रो टोली समाचार संकलनका लागी उनको माइती घरमा पुग्दा आमा अर्धचेत अवस्थामा थिइन,३ भाई दाजुभाई र एक मात्र छोरी सुनिताको बारेमा सोध्ने बितीकै दाजु भकानिएर रोए रुदै भने अब मेरो बहिनि इतिहास भयो उनको हातको मखमली इतिहास भयो

हेर्नुहोस उनको माइतीघरमा पुग्दा यस्तो देखियो,यो कहालीलाग्दो दृश्य जसले हरेकको मन अमिलो बनाउछ

प्रतिक्रिया