कठै दुश्मनलाई पनि यस्तो नापरोस २ नातिनी,बुहारी सहित श्रीमतीको एक चियान(स्थलगत रिपोर्ट

इनेप्लिज २०७५ चैत २३ गते ०:२० मा प्रकाशित

“कठै दुश्मनलाई पनि यस्तो नापरोस’ जब मानिसलाई सारैनै दुखमा देखिन्छ अनि यस्तो त शत्रुलाई पनि नपरोस भनिन्छ l हावाहुरीका कारण बाराको फेटा गाउँपालिकामा एउटै परिवारका चारजनाको ज्यान गहेपछी संचारकर्मीको टोलि पुग्दा अवस्था यस्तो थियो कि सबैको आखा रसाएका थिए l घरको नजिकै बस्तुभाउलाई कुरीरहेका एक जना छिमेकि वृद् घटनाको बेलीविस्तार सुनाउदै थिए l

हावाहुरीका कारण बाराको फेटा गाउँपालिकामा एउटै परिवारका चारजनाको ज्यान गएको हो । फेटा-६ पुरनियाँमा इजहार मियाँकी श्रीमती, बुहारी र दुई जना नातिनीको ज्यान गएको हो l

हावाहुरीका कारण घर भत्कँदा किचेर उनिहरुको ज्यान गएको हो हेर्नुहोस यो दर्दनाक घटनास्थलमा पुग्दा जे देखियो l

https://www.youtube.com/watch?v=dcOMV7rk6pM

प्रतिक्रिया