प्रदिपले खोले आफ्नो अति नै गोप्य रहस्य ! बाबु बन्ने सुरमा(भिडियो)

इनेप्लिज २०७५ चैत २० गते २:२० मा प्रकाशित

 

लाकार प्रदिप वास्तोलाले आँफु बाबु बन्न लागेको रहश्य खुलाएका छन् ।प्रदर्शनरत चलचित्र शुभ लभमा पहिलो पटक भिलेनको रुपमा अभिनय गरेका
वास्तोलाले आफ्नो अन्य अति नै गोप्य कुराहरुपनि सुनाएका छन् । संचारकर्मी अमृता खनाल संग गत दशैँमा विवाह गरेका प्रदिपले श्रीमती संग भल्ग पनि
बनाउँदै आएका थिए । प्रदिप संगको अति नै रोचक अन्तर्वाता हेर्नुस ।

प्रतिक्रिया