मौसम विदहरुको यी महाकमजोरीहरु,जसको कारणनै घट्यो कहालीलाग्दो घटना!भारतको मौसमअनुमान मिल्यो नेपाली चुके (हेर्नुहोस)

इनेप्लिज २०७५ चैत १९ गते १:०९ मा प्रकाशित

नेपालले मौसमको मापन गर्न नसक्दा उता भारतले भने मौसमको सहि मापन गर्न सकेको पुष्टि भएको छ। वेदर सर्भिलेन्स राडारसमेत भनिने मौसमी राडारले हावाहुरीको पूर्वानुमान गर्न सक्छ । यसको सहायताले वर्षाको गति, मात्रा, हावाको बहाव, हावाहुरी, चट्याङ आदिको पूर्वानुमान गर्न सकिन्छ ।

हावाहुरीबारे पूर्वजानकारी पाउन सकेको भए बारा–पर्सामा पक्कै त्यति ठूलो जनधनको क्षती नहुन सक्थ्यो ।

त्यसो त नेपालमा पूर्वसूचना दिने अत्याधुनिक प्रविधि भित्र्याउने पहल नभएको पनि होइन । तर, सरकारी ढिलासुस्ती र लापरवाहीले अहिलेसम्म काम हुन सकेन ।
हेरौ हामीले तयार पारेको उक्त भिडियो :

प्रतिक्रिया