गायक लिलाधर खड्का को आवाजमा “जाले रुमाल फिरीरी ” भिडियो सहित ।

इनेप्लिज २०७५ चैत १९ गते १:०५ मा प्रकाशित

मालती डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायक लिलाधर खड्का र गायिका गरिमा छिनालको आवाजमा “जाले रुमाल फिरीरी ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ । गीतमा विनोद बावु केसीको शब्द तथा लय सिर्जना रहेको छ । सागर गौत्तमको छायाँकन , अमर शाक्यको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “जाले रुमाल फिरीरी ” गीतको भिडियोमा सुमन परियार र रिना थापा मगरको नृत्य रहेको छ ।

“जाले रुमाल फिरीरी ”गीतको भिडियो हेर्नुहोस ।

प्रतिक्रिया