काठ्माण्डौ छोडेका शिशिर पोखरामा यस्तो अबस्थामा भेटीए , काठ्माण्डौ छोड्नुको कारण यस्तो रहेछ, २ हात जोडेर यस्तो भने

इनेप्लिज २०७५ चैत १७ गते १:२० मा प्रकाशित
पछिल्लो समय सामाजिक सञ्जाल युट्युबबाट सामाजिक कार्यमा सक्रिय रहदै आएका कलाकार तथा संचारकर्मी शिशिर भण्डारी पोखरामा भेटीएका छन् । पोखराको तालबाराही मन्दिर अगाडी फेवातालको छेउमा बस्ने दिर्घे परियारलाई सहयोग गर्न भण्डारी पोखरा आएका हुन् ।
उनले काठ्माण्डौबाट पोखरा आउदा बाटोमा पर्ने बेनीघाटमा बृद्ध अवस्थामा पनि तुईन तान्दै गरेका शुक्रबहादु चेपाङलाई पनि सहयोग गरेका छन् । उनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा लागिरहने बताएका छन् । नयाँ नयाँ न्युज नेपाल संचालन गर्दै आएका भण्डारीको च्यानल छोटो समयमा लोकप्रिय भईरहेको छ ।
उनको च्यानलमा १० लाख बढी सब्स्क्राईब भईसकेका छन् । उनको हाम्रो माया जिन्दावाद भन्ने गित पछिल्लो समय निकै चर्चामा रहेको छ । उनै भण्डारीलाई पोखरा आएको मौकामा हामीले कुराकानी गरेका छौँ । हेर्नुहोस उनीसंगको यो मिठो कुराकानी :

प्रतिक्रिया