गीतकार दिपेन्द्र खड्काको शब्द सिर्जनामा ” माया गर्ने मुटुले सधैँ “ हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ चैत १५ गते ११:११ मा प्रकाशित

नेपाली गीत संगीतमा बिभिन्न गीत संगीतको लागी कलम चलाउदै आएका गीतकार दिपेन्द्र खड्काले फेरी पनि मन छुने शब्द “ माया गर्ने मुटुले सधै “गीतको भिडियो सार्वजनिक भएको छ । सार्र्वजनिक गीतमा गायक विशाल दर्पण र गायिका ममता मगरको रहेको छ । मायालु मन भित्रको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।

दिपेन्द्र थींगको संगीत , चर्चित गायक सुमन केसी एरेन्ज गीतकोमा रहेको छ । माया गर्ने मुटुलाई कला राई प्रोडक्सनले बजारमा ल्याएको छ । राम कृष्ण कंडेलको छायाँकन ,प्रेम शर्मा पौडेलको सम्पादन र राजन मर्हजनको निर्देशन भिडियोमा रहेको छ । कला राई र दीपको अभिनय भिडियोमा रहेको छ ।

” माया गर्ने मुटुले सधैँ “ हेनुृहोस भिडियो ।

प्रतिक्रिया