मानब कालुङ मगरको ‘ बटौलीको बजार’ हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ चैत १० गते १३:२८ मा प्रकाशित

काठमाडौं । प्रियसी म्युजिक प्रालीको मानब कालुङ मगरको प्रस्तुतीमा ‘ बटौलीको बजार’ वोलको मौलीक गीत सार्वजनिक भएको छ । मौलीक गीतमा गायिका मानव कालुङ र गायिका देवी घर्ति मगर को सुमधुर स्वर रहेको छ ।

आफनी मायालुलाई भेटनको लागी निकै हतार भएको गायकले गीतमा ब्यक्त गरेका छन । आफनी प्रेमीकालाई भेटन पाउदा निकै खुशी भएको कुरालाई गीतमा समावेश गरिएको छ । गम बयम्बु मगर को शब्द तथा लय सिर्जना रहेको छ । निरज शाहीको कोरियोग्राफी , मुकेश हुमागाईँको छायाङकन, राजेश कुमारको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ बटौलीको बजार’ गीतको भिडियोमा सरिष्मा मगर र मानव कालुङ मगरको अभिनय रहेको छ ।

बटौलीको बजार’ हेर्नुहोस भिडियो

प्रतिक्रिया