लब जोनको पहिलो गीत “मै परुला झ्याइ झ्याइ“ सार्वजनिक

इनेप्लिज २०७५ चैत ९ गते १३:२० मा प्रकाशित


काठमाडौं ।नेपाली कथानक चलचित्र लबजोनको”मै पारुला तिमी लाई झ्याइ झ्याइ ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका नित्याशिवा र गणेश चौधरी को आवाज रहेको छ ।

बाबुल गिरी को संगीत शंकर अधिकारी घायलको शब्द गीतको भिडियोमा रहेको छ । गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका छन । लव जोन चलचित्रमा बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पाण्डे को नृत्य रहेको छ । सो चलचित्रमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ ।
राजन महर्जन ,तृष्णा खडका, डिबि लामा,सुश्मा थिङ,राजु श्रेष्ठ ,राजन श्रेष्ठ ,निमा लामा,शर्मिला भुजेल,रुबिना थापा र बिक्रम कार्की,कुमार कार्की र बाल कलाकार रचना कार्की को अभिनय रहेको छ । लवजोन लाई आगामी भदौ मा रिलिज गरिने तयारी गरिएको चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोखरेलले बताए ।

प्रतिक्रिया