रवि लामिछानेको विवाहबारे माताले गरिन् अहिलेसम्मकै अचम्मको भविष्यबाणी (भिडियो)

इनेप्लिज २०७५ चैत ८ गते ११:१७ मा प्रकाशित

पिएनपिखबर : मिनाक्क्षी रेग्मी हाल बनेपा नगरपालिका ९ मा बस्दै आएकी माता तथा समाजसेवी हुन्। उनी आफुमा दिव्य शक्ति भएको दावी गर्छिन।
अरुको दुख देख्दा आफैलाई कष्ट हुने भएकोले पैसा उठाएर आफैले श्री माई तथा रोजगार आश्रम संस्था खोलेको उनको भनाई छ। उनी पैसा नतोकी भक्तजनको सेवा गर्ने गरेको बताइन।

डा. सिके राउतको बारेमा भविष्यवाणी गर्दै माताले भनिन्, ‘राउत मन्त्रि बन्न सफल हुदैनन्।’ त्यस्तै वरिष्ट पत्रकार रवि लामिछानेको विवाहको योग वैशाखमा देखिएको र कुनै बाधा नआई सम्पन्न हुने दैविक शक्तिबाट देखेको माताले बताइन। लिटिलबुद्ध राम बाहादुर बम्जनले ज्ञान र शक्तिको दुरुपयोग गरेको उनको आरोप छ। बाँकी हेर्नुहोस भिडियोमा

प्रतिक्रिया