गीतकार बिटु केसीको नयाँ गीत युट्युबमा सार्बजनिक

इनेप्लिज २०७५ चैत ६ गते ०:१३ मा प्रकाशित

 

तिमीले बोले मात्र पुग्छ यो मनलाई
तिमीलाई देखे मात्र यो मनमा फुल फुल्छ
तिमी भित्र पाउँदा आफैलाई
अग्लिएर हिमाल छोऐं
पग्लिएर पानी पानी भएँ …..

आधा मन गीति एलबमबाट पहिलो यो गीत श्रव्य दृश्य(भिडियो )सार्बजनिक भएको छ | अनिल शाहीको सङ्गीत रहेको यस गीतमा एन्जेला श्रेष्ठको आवाज रहेको छ शब्द रचना बिटु केसीको हो ।

गीत अभिनयमा अनिल शाही तथा डिसि महानगर बसोबास गर्दै आएकी बबिता प्रधान श्रेष्ठ को रहको छ । श्रब्य दृश्य हेर्न यहा थिच्नु होला ।

प्रतिक्रिया