राजेश पायल राइलाइ चिन्नेले” हेर्नुहोस यो भिडियो”

इनेप्लिज २०७५ चैत ५ गते ११:११ मा प्रकाशित

राजेश पायल राई नेपाली गायक हुन ! उनले थुप्रै नेपाली चलचित्रका [१]गीतहरूमा स्वर दिइसकेका छन ! उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ । पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्तानका रुपमा उनको जन्म वि.स.२०३२ असोज १४ गते खोटाङको बुइपा भनने ठाउमा भएको थियो । उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो ।

उनलाई चचिर्त बनाउन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन् । उनले २०६६ सालमा प्रशारण भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् । यसैगरी[२] उनले २०६७ मा छिन्नलता पुरस्कार र अन्य पुरस्कारबाट समेत सम्मानित एवं पुरस्कृत भइ सकेका छन् । उनले विभिन्न चलचित्रहरु दैवसंजोग, दौतरी,परेनि माया जालैमा, सी माला तथा गुण्डाराजमा सशक्त अभिनय चलचित्रहरुमा समेत अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया