यस्तो बन्यो बर्षकै सुपरहिट लोकदोहोरी गीत “गंगा र जमुना“ हेर्नुृहोस भिडियो

इनेप्लिज २०७५ चैत ४ गते ११:०८ मा प्रकाशित

ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक मनोज थापा, सुरेश बैजु र गायिका विन्दा सुन्दासको आवाजमा सजिएको लोकदोहोरी एल्बम“गंगा र जमुना “गीतको भिडियो बजारमा आएको छ ।

गीतमा युवा युवती विचको प्रेमको कुरालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफुले निकै मन पराएको तर परिवारको सदस्यबाट मञ्जुरी नभएको अवस्थाको प्रेमको प्रसङगलाई गीतमा समेटिएको छ ।

मनोज थापाको शब्द सिर्जना तथालय सिर्जना गीतमा रहेको छ । प्रकाश खड्काको छायाँङकन , लक्ष्मण चौहानको सम्पादन , विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । “गंगा र जमुना “ गीतको भिडियोमा उषा सुवेदी , एलिना देउजा र उद्धव पौडेल र तेजेन्द्र गौत्तमको अभिनय रहेको छ ।

“गंगा र जमुना “ गीतको भिडियो हेर्नुहोेस ।

प्रतिक्रिया