लोक गायक जय देवकोटाको आफ्नो श्रीमतीको यो हालत भए पछि पागल जस्तै भए-भिडियो

इनेप्लिज २०७५ चैत २ गते २:३४ मा प्रकाशित

कमल सरगम-काठमाण्डौ

नेपाली लोक दोहोरी क्षेत्रका एक क्रियासिल गायक तथा मोडल जय देबकोटाको अर्को मार्मिक लोक गीत ‘तिमी मर्छेउ थाह छ’बजारमा आएको छ।गीतमा चर्चित गायक जय देबकोटाको आवाज रहेको छ भने उक्त लोक गीत भित्र शब्द कर्ण सन्ज्यालको रहेको छ।

जय देबकोटाको आफ्नै अफिसियल युटुब च्यानलबाट बजारमा आएको उक्त गीतमा अभिनय भने जय देबकोटा र सिता धमलाको रहेको छ।मदन खड्काको निर्देशन रहेको भिडियोको सम्पादन भने अनिल रानाको रहेको छ।बिरेन्द्र भट्टको छायांकन रहेको छ भने गीतको कथा बस्तु निकै मार्मिक रहेको छ।लोक गीतको खडेरी रहिरहेको अबस्थामा उक्त गीतको कथाले थप लोक गीतलाई उचाईमा पुर्याउनेमा पक्का रहेको छ।हेरौ भिडियो :

प्रतिक्रिया