अनन्त माइजु-भान्जा-भिनाजु काण्डमा प्रहरी द्वारा भान्जा पक्राउ तर..?(भिडियो सहित)

इनेप्लिज २०७५ चैत १ गते ११:०४ मा प्रकाशित

माइजू भान्जा भिनाजु काण्ड को रुपमा चर्चित बनेको सिन्धुली को महिला हिम्सा को घट्नाका दोसि मध्ये भान्जा अनिस थापालाई प्रहरीले पक्राउ गरेसगै अब न्याय पाइएला भन्ने बिस्वास जागृत भएको माइजू कल्पना बस्नेत ( खड्का ) ले प्रतिक्रिया दिएकी छ्न । यश अघि प्रहरीले दोसिलाई नै संरक्षण गरेको आरोप लाग्दै आए पनि नया प्रहरी प्रमुख सिन्धुली जिल्ला प्रहरीमा हाजिर भए सगै दोसि पक्राउ पर्नुले स्थानिय जनतामा समेत प्रहरी प्रती बिस्वास बढदै गएको बताएकी छिन ।फरार भिनाजुलाई भने काठमाडौ प्रहरिले खोजिरहेको बुझिएको छ ।

सम्पती खाने माइलि दिदी र भिनाजु भए पनि उनिहरुको उक्साहट मा लागेर अपराधीक कार्य गरेका कारण जेठी दिदीको छोरो अनिस थापा जेल परेको र प्रहरीले अनुसन्धान सकेर कानुन को सामु अदालत उपस्थितगराए पछि अझ अदालतले पुर्ण न्याय दिने बिस्वास ब्यक्त गर्दै उन्ले न्याय नपाए माथिल्लो अदालत सम्म जाने तर अपराधीलाई कुनै हालतमा पुर्ण कानुनी उपचार द्वारा कार्बाही गराएरै छाड्ने दृढता समेत ब्यक्त गरेकी छिन ।

प्रतिक्रिया