पशुपति शर्मालाई नेकपाका गायकको च्यालेन्ज ।। लुट्न हुन्न देश भन्दैं फर्काए कडा जवाफ

इनेप्लिज २०७५ फागुन ३० गते २२:५६ मा प्रकाशित

केही समयअघि इन्टरनेटमा भाइरल भएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट् कान्छा’ लाई च्यालेन्ज गर्दैनेकपासम्बद्ध गायकले गीत निकालेका छन्। ‘लुट्नुहुन्न देश कान्छा लुट्नु हुन्न देश’ बोल रहेको गीत बिहीबार नेकपा कार्यालय मा आयोजित एक कार्यक्रममा गाइएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतालाई मञ्चमा राखेर कलाकारले गीत गाएका थिए।

पशुपति शर्माले नेकपाकै युवा संघ लगायतको तीब्र विरोधपछि उनले युट्युबबाट हटाएका थिए।

https://www.youtube.com/watch?v=m3VtPlHLvRA

प्रतिक्रिया