” पहिलो माया ” लिएर आए सुदीप ( भिडियो )

इनेप्लिज २०७५ फागुन २९ गते ११:०७ मा प्रकाशित

नेपाली गीत संगीतको क्षेत्र हरेक दिन बिस्तारै बिस्तार र बिकशित हुँदै छ। नयाँ कलाकारको आगमन र नयाँ प्रयोगका गीत संगीतले अझ स्तरीय गीत संगीत सार्वजनिक हुँदै छ्न। राम्रो लेख्ने र राम्रो संगीत भर्ने सर्जकहरु पनि दिनानुदिन यो
क्षेत्रमा प्रवेश् गर्दै छन ।

गीत संगीतमा अत्यन्त रुचि राख्ने सुदिप लम्सालले आफ्नो पहिलो गीत ” पहिलो माया” सार्वजनिक गरेका छ्न। स्लो रोमान्टिक भर्सनको गीतको लिरिकल भिडियो सुदिपको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। यस गीत स्वर र संगीत कमल खत्रीको रहेको छ भने शब्द सुदिप लम्सालको रहेको छ। गीतको एरेन्जमेन्ट रिकेश गुरुङले गरेको हुन। गीतको अफिसिएल म्युजिक भिडियो चाडै नै सार्वजनिक हुँदै छ।

प्रतिक्रिया