भाईरल प्रेमजोडी आशिकको बवाल वेली डान्स बाहिरीयो । (भिडियो)

इनेप्लिज २०७५ फागुन २९ गते १:३९ मा प्रकाशित

काठमाण्डौ ।र भाईरल पुरुष प्रेम जोडि मध्ये आशिकको वेली डान्स बाहिरिएकोछ । केही महिना पहिला राजधानीमा भएको नृत्य प्रतियोगितामा उनले प्रस्तुत गरेको वेली डान्स बाहिरिएको हो । त्यो संगै उनले त्यो प्रतियोगीतामानाचेको अन्य नृत्यहरुपनि सार्वजनिक भएको छ । निरज सुनुवार र उनि आशिक लामाको प्रेममो अहिले सर्वत्र चर्चा छ । उनले संगीत स्टारमा गरेको नृत्य हेर्नुुस । (भिडियो)

प्रतिक्रिया