राउतलाई देशको मुलधारमा ल्याउदा देश टुकरीन सक्ने आशंका, यसरी जंगीए देउवा ( भिडीयो सहीत )

इनेप्लिज २०७५ फागुन २९ गते १:३५ मा प्रकाशित

नृेपाली कागेंसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तराई बिखण्डकारी नेता सिके राउतलाई देशको मुलधारमा ल्याउदा देश टुकृन सक्ने आशंका व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सिके राउतले देश टुक्राउने गरी जनमत संग्रहको कुरा गरेकोले उनलाई मुलुकको मुलधारमा ल्याउदा देश टुक्रन सक्ने बताएका हुन् । )

प्रतिक्रिया