बौद्धिक ,र आर्थिक रुपले बलियोलाई अध्यक्ष बनाउनु पर्छ : रिमोट कन्ट्रोल सार्बजनिक

इनेप्लिज २०७५ फागुन २९ गते ०:०३ मा प्रकाशित

 

कलाकार अनिल पाण्डेको रिमोट कन्ट्रोल लघु श्रब्य दृश्य सार्बजनिक भएको छ । उक्त श्रब्य दृश्यले भवनको शिलान्यास हुनु पर्ने समयमा अझ पनि अध्यक्षको चयन नभएको चित्रण गरिएको छ ।

चयन गर्न उपस्थितिको लागि अनुपस्थित हुने ले काम गर्न सक्ने ,खट्न सक्ने ,तर्क गर्न सक्ने ,बौद्धिक ,र आर्थिक रुपले बलियो तथा योग्यलाई अध्यक्ष बनाउनु पर्छ भने मूख्य ध्येय रहेको उक्त श्रब्य दृश्यले शिक्षा दिन खोजेको छ ।

बोलाइएको भेलामा हाम्रो मान्छेलाई अध्यक्ष बनाउने र हामीले भनेको मान्ने लाई अध्यक्ष बनाउने समेत कुराको चर्चा परिचर्चा गरिएको छ ।

केवल १० मिनेटको यो भिडियो एक पटक हेरौ ।

प्रतिक्रिया