लालुमैु बोलको गीतले बजारमा

इनेप्लिज २०७५ फागुन २४ गते २३:३७ मा प्रकाशित

केहि साता अघि सार्वजनिक गरिएको लालुमैु बोलको गीतले अत्याधिक दर्शकहरुको साथ् पाउन सफल भएको छ । बिष्णु माझि र सन्दिप न्यौपानेले गएको यो गीतमा शिब हमालको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज आशिस अविरलले गरेका हुन् । युटुबमा हालसम्म ४० लाख दर्शकहरु पाइसकेको भने यो गीत टिकटकमा समेत उतिकै लोकप्रिय बन्दै गैरहेको छ ।

गीतलाई टिकटकमा पच्चीस हजार भन्दा धेरै ब्यातिहरुले भिडीयो बनाइसकेका छन् । सानो बजारमा छोटो समयमै गीतले यति धेरै दर्शक पाउदा गीतको निर्माण पक्ष आफुलाई हौसला मिलेको बताउछन् ।लोक शैलीको म्युजिक भिडीयोलाई प्रकास भट्टले निर्देशन गरेका हुन् । भिडीयोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का फिचार्ड छन् । भिडीयोमामा राजेस घिमिरेको छायाँकन ,पुष्पा बर्माको ड्रेस , सृष्टि थापा मगर र रोसन भुसालको मेकअप र बिष्णु शर्माको सम्पादन समाबेस रहेको छ ।

प्रतिक्रिया