यो मेरो सानो झुपडीमा बस्न
सकछेउ भने आउ सानु।।
पेन्ट हैन कुर्था सुरवाल अनि चोली पटुकी
कस्न÷घस्न सक्छेउ भने आउ सानु।।
तिमो त्यो महल अघि,मेरो झुपडीको अर्थ छैन केहि
लेखवेसी मेलापात तिमि पस्न,सकछेउ भने आउ सानु।।
तिमो त्यो शहरको पिजा बर्गर हैन
मेरो झुपडीमा भएको साग सिस्न खाई
बस्न सकछेउ भने आउ सानु।।
तिमो जन्म स्थानको बोक्रे भलादमीपन हैन
गाउँ घरको प्रकृति सगँ रमन सक्छै भने आउ सा
प्रतिक्रिया