रविन्द्र पत्नी विद्या भट्टराई यस्तो भन्छिन्…श्रद्धाञ्जली सभामा बिद्याको कुरा सुनेर सबै रोए ! खास के भनीन् त्यस्तो

इनेप्लिज २०७५ फागुन २२ गते १३:५१ मा प्रकाशित

हेलिकप्टर दुर्घटनामा परि नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा युवा नेता रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा उनकै निवास पोखरा ५, मालेपाटनमा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा गण्डकी प्रदेशमा मुख्यमन्त्री, मन्त्रीहरु लगायत बिभिन्न राजनीतिक दलका प्रतिनीधि, शुभचिन्तकहरुको सहभागीता रहेको थियो ।

श्रद्धाञ्जली सभालाई रवीन्द्रकी श्रीमती बिद्या भट्टराईले आउने र सहयोग गर्ने सबैलाई धन्यावादका शब्द राख्दा सबैका आँखा रसाएका थिए । उहाँले रवीन्द्र श्रीमान जस्तो नभएर साथी जस्तो भएको र उहाँका सपनालाई अब सरकारले र पार्टीले पुरा गर्नुपर्ने बताउनुभएको छ ।

https://www.youtube.com/watch?v=PHXc6FTy3aQ

प्रतिक्रिया