दोहोरी गीतमै पहिलोपटक हेलिकप्टर प्रयोग गरि ७ लाख लगानीमा यस्तो भिडियो बन्दै !सारिका र बिमल यसो भन्छन

इनेप्लिज २०७५ फागुन २२ गते ११:५७ मा प्रकाशित

नेपाली लोक दोहोरीको स्तरीयता घटेको आरोप आइरहदा एता चर्चित मोडल बिमल अधिकारी र सारिका केसी अभिनित दोहोरी गीतमा पहिलोपटक हेलिकप्टर प्रयोग गरि म्युजिक भिडियो सुटिङ्ग सुरु भएको छ।७ लाख लगानीमा निर्माण हुन लागेको उक्त गीतको म्युजिक भिडियो लगातार ७ दिन भन्दा बढी सुटिङ्ग हुने निर्माण टिमले बताए।

भिडियोको कलाकार बिमल अधिकारी र सारिका केसी संगको भिडियो कुराकानीमा आफुहरु खुसि भएको बताउछन।महँगो लगानीमा भिडियो निर्माण हुनुको कारण र कलाकारहरु दोहोरीनुको कारण समेत खोलेका छन।पछिल्लो समय चलेको कलाकार राख्ने र चलचित्रका कलाकार दोहोरीमा राख्ने प्रचलनलाई भने यस्तो प्रहार गरेका छन हेरौ कुराकानी जस्ताको तस्तै :

प्रतिक्रिया