लागूऔषध प्रयोगकर्ता देखी समाजसेवा सम्मको कथा : परिवर्तनका पाईलाहरु ( हेर्नै पर्ने भिडियो )

इनेप्लिज २०७५ फागुन १९ गते १५:५७ मा प्रकाशित

 

यो कथा एक युवक जो पढ्नलाई शहर झरेपछि साथी संगिको संगतले लागू पदार्थ जस्तो विष्मयकारी दुर्व्यशनको दलदलमा फसि आफ्नो भविष्य अन्धकार तर्फ धकेलेका र पछि समयमै सबैको माया र होसलाले समाजमा पुनर्स्थापित भएका आशिषको परिवर्तनको कथा हो । तपाईहरुका छोरा छोरी साथी संगतिहरु पनि यसको शिकार भइरहेका छन् भने यो भिडियो मार्गदर्शन बन्न सक्छ । जनचेतनाका लागि सक्दो सेयर गरौ ।

प्रतिक्रिया