मन्त्री अधिकारीको अन्त्येष्टि,सानो छोरोको रोदन काहाली लाग्दो दृश्य आर्यघाटमाजे देखियो(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन १७ गते २३:०५ मा प्रकाशित

हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो ।पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए ।

हेर्नुहोसकहाली लाग्दो दृश्य

https://www.youtube.com/watch?v=Ic1klbn1ZsU

प्रतिक्रिया