भावुक हुँदै यसरी सम्झिए रबिन्द्रलाई ऋषिले।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन १७ गते १:४३ मा प्रकाशित

ताप्लेजुङ को हेलिकप्टर दुर्घटनामा ज्यानगुमाएका पर्यटनमन्त्री रबिन्द्र अधिकारी सहित सातजना मृतकहरु प्रती आज टुडिखेलमा आयोजना गरिने भनिएको श्रद्धाञ्जली कार्यक्रम स्थगित भएर भोलि फाल्गुन १७ गते बिहान ८ बजे बाट सुरु गरिने कारेक्रम जानकारीमा आएको पत्रकार ऋषि धमलाले सञ्चरकर्मीहरुमा जानकारी दिएका छ्न ।

लास पहिचानमा समस्या आएका कारण आफन्तले आफ्ना मानिसहरूको सहि पहिचान गरिनु पर्ने कुरामा जोडगरेको ले र डाक्टरहरुले पहिचान सहित गरिनु पर्ने पोस्टमार्टमका कारण आज श्रद्धाञ्जलीको कारेक्रम स्थगित गरेर पहिचान र पोस्टमार्ट्म पछि मात्र श्रद्धाञ्जली कार्यक्रम गर्नु पर्ने भएको ले स्थगित भएको पत्रकार ऋषिलामिछाने ले पत्रकारहरुलाई जानकारी गराएका छन भने टुडिखेलमा जम्मा भएका हजारौ सर्बसाधारण सोकाकुल देखिएका छन । सर्बसाधारण नागरिकले रबिन्द्रलाइ विभिन्न तरिकाले सम्झना समेत गरेका छन ।

प्रतिक्रिया