मन्त्रि रबिन्द्र अधिकारीको श्रीमती बिद्या भट्टराईको मन रुवाउने कविता

इनेप्लिज २०७५ फागुन १६ गते ३:४६ मा प्रकाशित

हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ । बुधबार बेलुका आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले आज देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको हो । सरकारले आज मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने तयारी गरेको छ ।

ताप्लेजुङको फुङलिङमा बुधबार भएको हेलिकप्टर दुर्घटना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको हो । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का प्रभावशाली नेता अधिकारी तत्कालीन एमालेको तर्फबाट कास्की २बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

https://www.youtube.com/watch?v=_oV6ztiJ53E

प्रतिक्रिया