बुधबार, माघ १२ २०७८
काठमाडौं २३:२४
वासिङटन डिसी 12:39

“रेशम फिरिरी“ गायक कि नातिनीहरु पहिलोपटक मिडियामा हेनुृहोस भिडियो

इनेप्लिज २०७५ फागुन १४ गते ०:१३ मा प्रकाशित

नेपाली गायनको क्षेत्रमा सर्वाधिक विश्वभरी निकै लोकप्रिय रहेको “रेशम फिरी री“ गीत गाएर सर्वाधिक लोकप्रिय रहेका गायक सुन्दर श्रेष्ठका नातिनीहरु भुमिका बुद्धचार्य र सुप्रिना गलामी पहिलो पटक मिडियामा आएका छन । ओम ब्यान्डको प्रतिनिधित्व गर्ने अभियानको साथमा फेदम ब्याण्डको साथमा संगीतको क्षेत्रमा संघर्ष गरिरहेका छन् । हजुर बुवाको गायन क्षेत्रबाट आफनो भविश्य खोज्दै पहिलो पटक मिडियामा आएका हुन ।

चर्चित युटुव सो “द सोनिका सो“ मार्फत कुरा गदैँ उनीहरुले आफुहरु नेपाली रयाप गायनकोक्षेत्रमा अगाडि बढ्न सहि तरिकाबाट नेपाली गायनको यात्रालाई अगाडि बढाउन चाहेको बताएका तरिकाबाट नेपाली गायनको यात्रालाई अगाडि बढाउन चाहेको बताएका छन । आफुहरुलाई सानै उमेर देखी यस क्षेत्रमा लागेको उहाले बताउनु भयो । आफनो मामाको धमेन्द्र सेवानको साथबाट आजको दिन सम्म भएको उहाँले बताउनुभयो । हजुर बुवा सुन्दर श्रेष्ठको प्रेरणाबाट नै कलाकार बन्ने प्रेरण मिलेको उनीहरुले बताएका छन ।
हेर्नुहोस भिडियो ।

प्रतिक्रिया