उर्लाबारी । चर्चित मोडल हरिशा बानियाँले वैवाहिक सम्बन्ध गाँसेकी छिन् ।यसैसाता मोरङ उर्लाबारी–७ स्थित घरबाटै उनको कन्यादान गरिएको हो ।काठमाडौं निवासी लजन पोख्रेलसँग उनको विवाह भएको हो । लामो समयदेखि प्रेमसम्बन्धमा रहेका हरिशा र लजनले हिन्दू परम्पराअनुसार वैवाहिक जीवन तय गरेको पारिवारीक स्रोतले जनाएको छ ।
लोकप्रिय टेलिसिरियल मेरी बास्सैमार्फत रजतपटमा उदाएकी हरिशाको भुनिया चरित्रले एक समय ख्याति कमाएको थियो । दर्जनौ सिरियल, म्यूजिक भिडियोमा छाएकी हरिशाले विभिन्न ¥याम्पमाक्याटवाक समेत गरिसकेकी छिन् । कतिपय मोडल ÷कलाकार विवाहपछि गुमनाम हुनेगरेको भएपनि आफू कला क्षेत्रमा सक्रिय रहिरहने दुलही बनेकी हरिशाको
प्रतिक्रिया