भाईरल भएका ज्योतिषी अर्जुन क्षेत्रीले ज्योतिष पेशा छोडेको घोषणा गरेकाछन् । पछिल्लो केही समय देखि विभिन्न जनतालाई भ्रम फैलाउने भविश्यवाणी
गरेर चर्चा कमाएका उनलाई अरु ज्योतिषहरुले जनतामा भैम फैलाएको भनेर माफीपनि माग्न लगाएका थिए । यसमा पनि पोखराका अर्का ज्योतिष कमल पौडेलले
अर्जनले हावा भविश्यवाणी गरेको भन्ने आपक्ति जनाएका थिए । यसकै लागी कमलपोखरा बाट अर्जुनलाई माफी मगाउने भन्दै पोखरा बाट काठमाण्डौ आएका थिए र
केही दिन अघी अर्जनले पत्रकार सम्मलनमै माफी पनि मागेका थिए । र हिजोमात्र उनले सबै प्रमाण पत्र जलाउँदै यो पेशा त्यागेको घोषणा गरेका छन ।
यस विचमा कमल पौडेलले भने कडा रुपमा अर्जुन विभिन्न आरोप लागाएका छन्साथै मिसन सफल भएको भन्दै यसो भनेका छन् भिडियो हेर्नुस। (भिडियो)
प्रतिक्रिया