चर्चित मोडल सोनिका रोकाया मनोरञ्जनको दुनिया सगैँ नयाँ ब्यावसायमा पनि हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ फागुन ९ गते ४:३९ मा प्रकाशित
चर्चित मोडल सोनिका रोकाया अव नयाँ ब्यापारमा होमिएकी छन । युवा माझँमा निकै लोकप्रिय कार्यक्रम मार्फत युटुवको दुनियामा आफनो नाम राम्रो कमाउन सफल सोनिकाले आफनै ब्यावसाय शुरु गरेकी हुन । आफनो जन्मदिनको अवसर पारेर आफुले नयाँ ब्यावसाय ३ करोडको लगानीमा काठमान्डौँको दरवार मार्गमा रहेको liquid lounge and bar रेष्टुरेन्ट खोलेको बताएकी छन । जन्मदिनको अवसरमा नयाँ केही गरौ भन्ने भावनाबाट आफुले नयाँ कामको थालनी गरेको उनले बताइन ।
उड ल्याण्ड कम्पलेक्स मा रहेको निकै पारिवारिक बातावरणमा रहेको लिकुईड लन्च बार मार्फत ब्यापारिक दुनियाँमा उनले प्रवेश गरेको खुलासा गरेकी छन । उनले जन्मदिनको अवसरमा केही सञ्चारकर्मी सगँ कुराकानी गदैँ उनले बताएकी हुन । आगामी दिनमा दर्शक तथा स्रोताको माग बमोजिम विभिन्न मनोरञ्जनात्मक तथा सन्देशमुलक अन्तवार्ताहरु प्रस्तुत गर्ने उनले बताइन । जन्मदिनको अवसरमा उनले आम दर्शक तथा स्रोताको साथले गर्दा नै आजको स्थान सम्म आएको कारण आफना दर्शकलाई भगवानको उपमाको रुपमा लिएकोे र आफनो ब्यावसायिक जिवन र कलाकारितालाई समेत अझ शशक्त पादैँ जाने उनले बताइन ।

प्रतिक्रिया