पछिल्लो समय कुल्फी वाला भेटिए यस्तो अवस्थामा,कानमा माइक लगाएर बदाम बेच्दै…(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन ९ गते ४:०६ मा प्रकाशित

कुल्फिवालाका नामले चर्चामा आएका मनकुमार राई अहिले पनि आफ्नो पुरानै ब्यवसायमा फर्किएको पाइएको छ । अहिले जाडोको समयमा कुल्फी नबिक्ने भएको ले उनी बदाम बेचिरहेका छ्न । उन्ले नेपालमा केही सम्भावना नै छैन भन्ने युवाहरूकालागी चुनौती नै दिएका छ्न । उन्ले रोजगारी को प्रसङ्गमा काठमाडौ मा मात्र बदाम नै बेच्ने हो भने पनि हजार युवालाई रोजगारी को सहज सम्भावना छ नेपाल मा केही उपाय छैन भन्नू गलत कुरा भएको बताए ।

उन्ले आफुले कमाएको र सहयोगी मनहरुले दिनु भएको सहयोग को रकमले आफुले एउटा राम्रो स्थान मा किराना पसल संचालन गर्ने इच्छा समेत ब्यक्त गरेका छ्न ।

प्रतिक्रिया