ज्याेतिषी अर्जुन क्षत्रीले ज्याेतिष शास्त्रलाइ नै बलत्कार गरेर लुट्ने काम गरेकाे आराेप ! अर्जुनको कतुर्त यस्तो रहेछ

इनेप्लिज २०७५ फागुन २ गते ११:३० मा प्रकाशित
केहि समय देखि युटुब देखि फेसबुक सम्म भाइरल भएका युवा ज्योतिष अर्जुन क्षेत्रीको भविष्यवाणी सबै हावा भएको एक ज्योतिषले टिप्पणी गरेका छन।उनले एक भिडियोमा भनेका छन ‘अर्जुन क्षेत्रीले हामी ज्योतिषहरुको बलात्कार गर्यो’युवा ज्योतिष कमलमणिले दिएको उक्त अभिव्यक्ति यो बेला युटुबमा भाइरल भैरहेको छ।उता अर्जुन क्षेत्री भने सम्पर्कबिहीन रहेका छन।फोन सम्पर्क भएन भन्दै उनि माथि विश्वास गर्नेहरु पनि यो बेला निराश छन।
ज्योतिष अर्जुन क्षेत्रीको अभिव्यक्तिहरु सबै झुट रहेको र अर्जुन क्षेत्री कुनैपनि कोणबाट ज्योतिष नभएको ठहर गरेका छन।उनले बोलेको हरेक शब्दहरु गलत रहेको र बोल्न समेत नजानेको भन्दै उक्त ज्योतिषले खण्डन गरेका हुन् ।३३ मिनेटको भिडियोमा अर्जुन क्षेत्रीको बारेमा चर्को आलोचना मात्रै हैन ज्योतिष शास्त्र पढेर आउन समेत सुझाब दिएका छन कमलमणिले हेरौ उक्त भिडियो जस्ताको तस्तै

प्रतिक्रिया