Anju Panta “धेरै माया” Dherai Maya – Hemanta Shishir | Keki Adhikari | New Nepali Song 2019

इनेप्लिज २०७५ फागुन २ गते ११:१७ मा प्रकाशित

प्रेम जोडीलाई लक्षित् गर्दै नयाँ म्युजिक भिडीयो धेरै माया बजारमा आएको छ । केकी अधिकारी र बिकास लामिछाने फिचर्ड भिडीयोमा यी दुईको गहिरो प्रेम देखाईएको छ ।

हेमन्त शिशिरको शब्द संगीत रहेको गीतमा संगीतकार शिशिर र चर्चित गायिका अन्जु पन्तले स्वर दिएका छन ।

सगरमाथा म्युजिक प्रालिले बजारमा ल्याएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडीयोमा निरोज श्रेष्ठको छायाँकन , अरुणा घिमिरेको मेकअफ र बिकास धमलाको सम्पादन समाबेश छ ।

प्रतिक्रिया