बाल गायक अधिश्री कस्पालको आवाजमा सजिएको गीत ञम एक परदेशी ’ सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा लोकपप गायक म्याक्स नेपालको शब्द रचना तथा संगीत रहेको छ भने गीतलाई सुदिप सगरले एरेन्ज गरेका छन ।
ड्याईनमिक डिजिटल स्टुडियो कतारमा रेकर्ड गरिएको यस गीत निकै मोहक र देश प्रेमी भावमा रहेको छ भने यस गीतको स्टुडियो भिडियोलाई निरज थापाले बनाएका छन ।
प्रतिक्रिया