मानवअधिकार कर्मी ईन्द्र अर्यालल ले निर्मला को बलात्कार र हत्यामा सम्लग्न अपराधी प्रहरीले चाहेमा मिनेट भर मा पत्तालाग्ने तर प्रहरीले यो घट्ना अझै प्रभावकारी अनुसन्धान नगरी रहेको आरोप लगाउदै सरकारले अपराधी लुकाउन अनुसन्धानमा प्रहरीलाई दबाब दिइरहेको हुनसक्ने आसङ्का ब्यक्त गरेका छ्न । नेपाल मानवअधिकार को रक्षामा असफल हुदैगएकोले मुलुकमा अन्तर्राष्ट्रिय कानुन सक्रिय हुन सक्ने र त्यस्ले राष्ट्रिय अस्तित्वलाई नै सङ्कट मा पर्न सक्ने चिन्ता समेत ब्यक्त गरेका छ्न ।
आफुहरुलाई लाग्नेगरेको डलर खानेको आरोप को खण्डन गर्दै आफुले पैसाखाएको पुष्टि गरिदिए आफू सबै फिर्ता गर्न तयार रहेको भन्दै आफुहरु राजनैतिक परिवर्तनलाई सस्थागत गर्नु पर्छ भन्नेमा स्पष्ट भए पनि शासन सत्तामा बसेकाहरुले नै सत्ता र सक्तिको दुरुपयोग गरेर परिवर्तनलाई धरापमा हालिरहेको आरोप लगाउनु भएको छ ।
प्रतिक्रिया