मेघा घिमिरेका श्रीमान सञ्चार माध्यम मा आएर बोलेको सबै कुरा झुटो र कपोकल्पित भएको भन्दै मेघा ले खण्डन गरेकी छिन । बिकास कार्की ,उनकी आमा र अर्कि एक महिला मिडियामा आएर बोलेका सबै कुरा पीडा माथी पीडा दिने झुट र अपराध भएको भन्दै मेघाले सारा देश बिदेश मा रहनु हुने नेपाली दाजु भाइ र दिदी बैनीहरुले गरेको माया ममता बाट भै रहेको हातलगाउने आर्थिक र मानबिय सहयोगले सबल र सक्षम बन्ने देखेपछि बिकास र उस्को परिवार बिक्षीप्त भएको बताएकी छिन ।
उस्ले गरेका बिगतका अमानवीय कार्य प्रती करिब डेढ बर्ष अघि प्रहरी चौकी मा समेत रिपोर्ट र छलफल भएको भन्दै ,अहिले म राम्रो गर्छु , मेघालाई माया गर्छु भन्नू उसको निच र तल्लो स्तरको आर्थिक स्वार्थ मात्र भएको भन्दै उस्ले बिगतमा पनि उपचार को खर्च दुरुपयोग गरेको र अहिले बिकास कार्की र उस्को परिवारले बोलेका सबै कुरा झुट र नाटकिय भएकोले यस्ता भ्रममा नपरी दिन सबै सग अनुरोध समेत गरेकी छिन।
प्रतिक्रिया