फेरी अर्को आगोले जलेर खरानी जस्तै भएकी एक प्रतिभावान युवती मिडियामा,बोल माया गाउदा सबैलाई चकित बनायो

इनेप्लिज २०७५ माघ २५ गते ११:२२ मा प्रकाशित

पछिल्लो समय युटुब मिडियाहरुमा सर्बाधिक भाइरल हुन थालेका प्रतिभाहरुलाइ स्थान दिन मिडिया अग्रसर छ।खोजि खोजि नया प्रतिभालाई स्थान दिने कोसिस गरिरहदा फेरी अर्को एक प्रतिभा मिडियामा आएकी छिन।आगोले आधा शरीर जलेर विछिप्त अबस्थामा पुगेकी भीमा कार्की नाम गरेकी एक प्रतिभा मिडियामा आएकी छिन।सुमधुर आवाज भएकी उक्त प्रतिभाको स्वर सुन्दा चकित बनाउछ दर्शकलाई।

रुदा रुदै आँसु समेत सकियो भन्दै भाबुक भएकी भीमा भन्छिन आफ्नै दाईले त् मरेपनि आनन्द हुन्थ्यो भन्दा पटक पटक मर्न गएको समेत पिडा व्यक्त गरिन।एउटा प्रेरणा होस् सबैलाई भन्दै हामीले भीमा संग केहि कुराकानी गरेका छौ ।हेरौ पत्रकार कमल सरगमले लिएको उक्त कुराकानीको केहि अंश जस्ताको तस्तै भिडियोमा :

प्रतिक्रिया