मेघालाई इन्डिया लग्न डाक्टरको चाडो सुझाब,पैस नजुटेकोले कृत्रिम हात हाल्न असम्भव।

इनेप्लिज २०७५ माघ २४ गते १२:०० मा प्रकाशित

दुबै हात गुमाएकी बिरटनगरकी मेघा घिमिरेले आफ्नो हात लगाउन डाक्टर सग परामर्श गरेकि छ्न । डाक्टर ले मेघाको हात लगाउन नेपालमा सम्भव नभए पनि हङकङ ,सिङ्गापुर ,अमेरिका जस्ता कुनै पनि मुलुकमा सजिलै सम्भवहुने तर खर्चका हिसाब ले दुइटा हात लगाउनु पर्दा एककरोड बीस लाख भन्दा माथी खर्च लाग्ने बताएको घिमिरेले बताएकी छिन भने डाक्टरले जति महँगो हात लगायो त्यतिनै महँगो सर्भिसिङ पनि पर्ने भएको ले भबिस्य सम्म धान्न सक्ने कुरामा पनि सुझाएका छन ।

मेघाले डाक्टर को सल्लाह पछि हात जडान गर्न प्रारम्भिक अध्ययन भारतको दिल्ली बाट गर्ने र भारतमै सम्भव भए भरसक पछि सम्म को सर्भिसिङ को लागि पनि सजिलो होस भन्ने उदेश्यले उपचारको पहिलो प्राथमिकता भारतलाई नै दिएको बताएकी छ्न । डाक्टर र उनिसगको कुराकानी स्थलगत रिपोर्ट।

प्रतिक्रिया