” आशुँले मुख घुन्छु मैले त ” हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ माघ २४ गते ११:४२ मा प्रकाशित
नेपाली लोकदोहरी गीतको संरक्षण र विकाश गदैँ आएको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायिका सन्ध्या बुढा मगर र गायक पुर्ण विश्वकर्माको आवाजमा सजिएको निकै वियोगान्त भाव समेटिएको ” आशुँले मुख धुन्छु मैले त ” गीतको भिडियो बजारमा आएको छ ।
आफना प्रेमीले आफुलाई निकै पिडा भएको कुरा गीतमा गायिका बुढाले गरेकी छन ।आफुलाई बेवास्ता गदैँ पराई ठानेकोमा गायिकाले आशु भारेकी छन । प्रेम राना मगरको शब्द तथा पुर्ण विश्वकर्माको लय सिर्जना रहको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ” आशुँले मुख घुन्छु मैले त ”गीतमा बुद्धविर थापा र सारिका केसीको अभिनय देख्न सकिन्छ ।,

प्रतिक्रिया