धुरु धुरु रूदै यसरी पोखिन् पिडा,घाँटी न्याक्ने देखि मारिदिन्छु सम्मको यातना। (भिडियो सहित)

इनेप्लिज २०७५ माघ २३ गते १२:२० मा प्रकाशित

भारतको बाटो हुँदै खाडी मुलुकमा बेचिएकी झापा कि एक नेपाली चेली रेखा ताजपुरिया को उद्दार गरि नेपाल ल्याइएको छ । नेपाल प्रहरिका एक डिएसपीले नै आफ्नो मोटरसाइकल मा राखेर नेपालको सिमाना कटाइ भारत पुर्याएको र भारत पुगेपछि बन्दक बनाएर खाडी मुलुकमा बेचेको गम्भीर घट्ना सार्वजनिक गरेकी छिन ।

उनलाई खरिद गर्ने खरिद कर्ता ले खाडिमा कठोर सारिरिक यातना दिएको वास्तबिकता देखाउदै बिधुतिय आइरन ले सरिरमा डामेको घाउ चोट समेत देखाउदै भक्कानिएर रुदै दोसि नेपाल प्रहरी को डिएसपी सहित सबै लाई कार्वाही गरिनु पर्ने माग गरेकी छ्न।मानसिक रुपमै बिछिप्त पार्ने तरिकाले रेखालाई यतना दिइएको र उन्को गम्भीर अवस्थामा चुनौती मोलेर उद्दार गरिएको उद्दार मा सम्लग्न सस्थाका प्रतिनिधिहरुले समेत बताएका छ्न ।

प्रतिक्रिया