निर्मलाको हत्यारा खोइ भन्दै उजेलीले गरिन् प्रश्न,राजेश हमालले गर्दा बिहे रोकियो। (भिडियो सहित)

इनेप्लिज २०७५ माघ २२ गते २३:३९ मा प्रकाशित

जीवन को दुर्दान्त कथा कि पात्र मात्र होइन भुकम्प को चपेटामा परेकी सिन्धुपाल्चोक कि उजेली तामाङको जीवन अहिले परिवर्तन त भएको छ तर दुख अझै सकिएको छैन । उनले एक सञ्चार माध्यम सग कुरा गर्दै राजेस हमाल र दिक्षा चापागाईंको साझा सवाल कारेक्रमकै कारण जेनिसेस स्कुलले पढ्ने लेख्ने अवसर प्राप्त भए पनि आफ्नो गाउँ र दुरदराजका नेपाली गाउँ सहरहरुमा आफुजस्ता हजारौ उजेली हरुको भबिस्य अन्धकार बनिरहेको मा अत्यन्तै दुख ब्यक्त गरेकी छिन ।

पछिल्लो समय बालबालिकाको असुरक्षा बढेको उल्लेख गर्दै निर्मला पन्त को बलात्कार र हत्यामा सम्लग्न दोसिलाई सरकारले कार्बाही गर्न नसक्नु र प्रहरीले नै प्रमाण नस्ट गरेर दोसिको संरक्षक बनेको प्रती कडा आलोचना गर्दै उजेली जस्ता बालबालिकाले को सुरक्षा खोज्न काहा जाने ? भन्दै सरकार सग जवाफ समेत मागेकी छिन । गित संगीत ,नृत्य , तेक्वान्दो खेल , एवम साहित्यलेखन जस्ता गतिविधिमा समेत हस्तछेप बढाउदै लगेकी उजेली संबेदनसिल ,र उच्च बौद्धिकता भएकी असल र मेहनती र अनुसासित बिद्यार्थी भएको बिद्यालयका प्रीन्सिपलले बताउनु भएको छ । उजेली सगै अहिले विद्यालयमा बहिनी पनि अध्ययन गरिरहेकी छिन उनिहरुलाई एक सामाजिक सस्थाले खाने बस्ने देखि अध्ययनमा समेत सगाइरहेको छ ।

प्रतिक्रिया