सन्चार कर्मीहरुको एक टोलिले कलाकार दिपा श्री निरौलाको जन्म घर को भिजिट गरेको छ । उनी जन्मिएको घर र स्थानीयको उनी प्रतिको बुझाइ र भनाइलाई पनि समेटेको छ।
उन्को घरका सद्स्यहरुको परिचय र भावना बुझने क्रममा भाइले पनि भबिस्य मा फिल्म छेत्रमा लाग्ने बताएका छ्न भने बिराट नगरका स्थानियले बिराट नगरकालागी दिपा श्री निरौला गिरिजा प्रसाद कोइराला जत्तिकै गौरब को पात्र भएको बताएका छ्न ।
प्रतिक्रिया