गायक शितल गुरुङ र गायिका सपनाा परियारको आवाजमा “नफर्किने बाटो“ हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ माघ २२ गते ०:३३ मा प्रकाशित

देवी म्युजिक प्रालिको प्रस्तुतीमा वियोगान्त प्रेम भावहरु समेटिएको निकै मन छुने गीत मेश परियार र सपना परियारको प्रस्तुतिमा गायक शितल गुरुङ र गायिका सपनाा परियारको आवाजमा सजिएको निकै मार्मिक लोक दोहोरी गीत “नफर्किने बाटो” बजारमा आएको छ ।

स्थायी घर गोर्खा र हाल मलेसियामा रहेर स्थरिय गीत संगीतहरु पस्किंदै आएका रमेश परियार कै लय शब्द तथा लय सिर्जना गीतमा रहको छ । सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेकोछ । गीतमा मिलन र आशिकाको अभिनय रहेको छ ।

प्रतिक्रिया